एजेन्सी । पछिल्लो समय ब्याक टु ब्याक हिट फिल्म दिएर चर्चामा आएका अभिनेता रणवीर सिंह चाँडैनै क्रिकेटर कपिल देवको भूमिकामा फिल्म ‘८३’मा देखिंदैछन् । रणवीर अहिले यसै फिल्मको शुटिङका लागि लागि लण्डनमा छन् । शनिवार रणवीरले आफ्नो जन्मदिन मनाए यसै अवसरमा उनले आफ्ना फ्यान तथा दर्शकका लागि अपकमिङ फिल्म ‘८३’को पोष्टर लुक्स शेयर गरे । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RYBuA1
No comments:
Post a Comment