Tuesday, July 23, 2019

टी-२० विश्वकप छनोट : कतारसँग नेपाल चार विकेटले पराजित

काठमाडौँ । सिंगापुरमा आयोजना भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SBSNHl

No comments:

Post a Comment