एजेन्सी । बलिउड नायिका कंगना रनौतलाई एक बहुआयामिक नायिकाको रुपमा लिइन्छ । हरेक फिल्ममा उनले गरेका फरक अभिनयले दर्शकको अत्यधिक मन जितेको छ । जसको कारण पनि कंगनालाई बलिउडमा नायकको स्थान लिन सक्ने नायिकाको रुपमा लिइन्छ । कंगनाको यही हक्की स्वभाव बेलाबेला विवादमा आइरहन्छ फिल्म उद्योगमा धेरै जसोले उनलाई छुद्र बोली भएको नायिकाको रुपमा लिने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OaKx2u
No comments:
Post a Comment