काठमाडाैं । हिन्दु नारीहरूको महान् पर्व तिज आउन एक महिना नै बाँकी छ तर कलाकारहरूलाई तीजले छोपिसकेको छ । युट्युबमा तीजका गीतहरू धमाधम सार्वजनिक हुन थालेको छ । यसैक्रममा ‘बारुले कम्मर’ बोलको तीज गीत बजारमा आएको छ । गोविन्द पराजुली र पुनम सुनारको आवाजमा रहेको उक्त गीतलाई सञ्जय परियार रचेका हुन् । गीतको सङ्गीत पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32y4vY2
No comments:
Post a Comment