Saturday, July 13, 2019

विश्वकप फाइनल : आज न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै, कसले मार्ला बाजि ?

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनलमा आज न्युजिल्याण्ड र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलको खेलमा ईङ्ल्याण्डले अष्ट्रेलियालाई र न्युजिल्यान्ड भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । योभन्दा अघि यी दुवै टिमले विश्वकप क्रिकेटको उपाधि उचाल्न सकेका छैनन् । फाईनलमा घरेलु टोली ईङ्ल्याण्ड निकै बलियो देखिन्छ । तर भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30vaP0D

No comments:

Post a Comment