काठमाडौं । विनोद पौडेल निर्देशित फिल्म बुलबुलले श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल २०१९’ मा अवार्ड जित्न सफल भएको छ । यस फिल्ममा स्वस्तिमाले टेम्पो चालक महिलाको जिवन्त अभिनय गरेकी थिइन् । फेस्टिभलमा स्वस्तिमाले ‘वेष्ट पफर्मर जुरी अवार्ड२०१९’ जितेकी हुन् । अवार्ड जितेपछि उनले फेसबुकमार्फत् आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् । स्वस्तिमाले फिल्मी करिअरमा पहिलो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JxgTPf
No comments:
Post a Comment