एजेन्सी । इग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच सेमिफाइनलमा खेल हुँदेछ । लिगको अंक तालिकामा पहिलो स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्यान्डबीच खेल हुन लागेको हो । खेल अपराह्न ३ :१५ बाट सुरू हुनेछ । खेल म्यानचेस्टरमा हुने छ । लिग चरणमा दुवैबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको थियो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JvBIdX
No comments:
Post a Comment