काठमाडौं । ‘लिभिङ विद आइसिटी’ ले आयोजना गर्न लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड–२०१९’ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । अवार्डको नौ विधामध्ये तीन विधा ‘स्टार्टअप आइसिटी अवार्ड’, ‘प्रडक्ट आइसिटी अवार्ड’ र ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड’ का उत्कृष्ट ११ प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको संस्थाका कार्यक्रम संयोजक राजन लम्सालले जानकारी दिनुभयो । आइसिटी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XzcZul
No comments:
Post a Comment