काठमाडौं । हिन्दी फिल्म ‘कबिर सिंह’ ब्लकबस्टर हिट साबित भएको छ । यस फिल्ममा नायक साहिद कपूरको दमदार अभिनयको अहिले सर्वाधिक चर्चा भैरहेको छ । हिन्दी भर्सन सफल भएसँगै यसको नेपाली कपिराइट किनेर नेपाली भर्सनमा पनि ल्याउने तयारी भैरहेको छ । नेपाली भर्सनमा नायक तथा युवा ज्योतिष हरिहर अधिकारी कबिर सिंह बन्ने भएका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/30o4kg4
No comments:
Post a Comment