Wednesday, July 17, 2019

अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनल मैत्रीपूर्ण खेलमा विजयी

एजेन्सी । अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण खेलमा विजयी भएको छ । मैत्रीपुर्ण खेलमा आर्सनलले अमेरिकी क्लब कोलोराडो रापिङ्सलाई पराजित गरेको हो । गएराति भएको खेलमा आर्सनललाई सहज जित दिलाउन बोकायो साकाले १३ औं मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै खेलको २९ औं मिनेटमा जेम्स ओलायिङ्काले गोल गरेर अग्रता दोब्बर पारे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LSQQVw

No comments:

Post a Comment