Saturday, July 6, 2019

पूजा र आकाश अभिनित फिल्म ‘रामकहानी’ युट्युवमा

काठमाडौं । फिल्म ‘रामकहानी’ युट्युवमा आएको छ । सुदर्शन थापा र पूजा शर्माको लगानीमा बनेको यो फिल्म हिजो शुक्रबार युट्युवमा रिलिज गरेको थियो । सुदर्शन थापा निर्देशन गरेको ‘रामकहानी’को मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र रविन्द्र झा रहेका छन् । सस्पेन्स कमेडी फिल्म रामकहानीमा रामको भूमिकामा नायक आकाश श्रेष्ठ छन्, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FYD0gD

No comments:

Post a Comment