Saturday, July 6, 2019

नेपाल आइपुगेका गायक आदित्य नारायण झाले भने–‘नेपाल मेरो घर हो’

काठमाडौं । गायक आदित्य नारायण झा नेपाल आइपुगेका छन् । शनिबार नेपाल आइपुगेका गायक झालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनी ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ का लागि नेपाल आएका हुन् । उनी गायक चर्चित गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै धेरै समयको अन्तरालपछि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YE3VFY

No comments:

Post a Comment