काठमाडौं । सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत–३’को मुख्य भूमिकामा अभिनेता प्रेम पुरी पनि देखिने भएका छन् । यो वर्षको मस्ट अवेइटेड यस फिल्मको लागि निर्माता सेनले अभिनेता प्रेम पुरीलाई केही दिन अघि मात्रै आधिकारिक रुपमा अनुबन्धित गरेका हुन् । फिल्मको एउटा महत्वपूर्ण भूमिकाको लागि राम्रै पारिश्रमिक दिएर अभिनेता प्रेम पुरीलाई अनुबन्धित गरिएको निर्माता सेनले जानकारी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M5dqdB
No comments:
Post a Comment