एजेन्सी । हङकङविरुद्ध ६ विकेटको जित निकाल्दै एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ।याेसँगै नेपाल आगामी अगस्टमा श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ। हङकङले प्रस्तुत गरेको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Jm6XcA
No comments:
Post a Comment