Sunday, July 21, 2019

फिल्म ‘लभ यु हमेशा’ को प्रदर्शन मिति तय भयाे

काठमाडौं । फिल्म ‘लभ यु हमेशा’ को प्रदर्शन मिति तय भएको छ । फिल्म भदौ २७ गतेबाट हलहरुमा आउने पक्का भएको हो । भाष्कर प्रधानको निर्देशन र लेखन रहेको फिल्ममा संगीत पनि प्रधानले नै भरेका हुन् । फिल्मको निर्माण युवान गुरुंगले गरेका छन्, भने मिलन गुरुंग सह निर्माता रहेका छन् । ‘लभ यु हेमशा’ प्रेम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OhMbj4

No comments:

Post a Comment