Friday, July 5, 2019

हरर मुभि ‘एनाबेले रिटर्नस होम’ हेर्दा हेर्दै हलमा एक जनाको मृत्यु

एजेन्सी । बर्नार्ड च्यानिङ नाम गरेका ब्रिटिसका एक जना व्यत्तिm थाइल्याण्डमा विदा मनाउन गएका थिए । उनले त्यहाँ जुन २८ मा रिलिज भएको फिल्म ‘एनाबेले रिटर्नस होम’ हेर्ने निर्णय गरेका थिए । तर दुखद कुरा जब फिल्म सकियो र हलमा बत्ती बाल्दा ती पुरुष उनकै सिटमा मृत अवस्थामा देखिए । सुरुमा ती पुरुषको पल्लो सिटमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YyXdRD

No comments:

Post a Comment