काठमाडौं । महिलाका लागि विशेष महिनाका रूपमा मानिने साउनमा महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने एक प्रकारको उत्सवको रुपमा लिने गरेका छन् । साउन आउने वितिकै महिला तथा युवतीहरुले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको पाइन्छ । ‘नाडीमा हरियो चुरा, हत्केलाभरी मेहन्दी, शरीरमा हरियो र पहेँलो वस्त्र, शिव भगवानको मन्दिरमा भीड […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2JXfB0v
No comments:
Post a Comment