Friday, July 12, 2019

आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट: नेपालले मलेसियालसँग भोलिबाट खेल्दै

काठमाडौं । आइसीसी टी २० विश्वकप एसिया रिजन छनोट फाइनलको तयारीमा रहेको नेपालले मलेसियालसँग भोलिदेखि टी २० सिरिज खेल्दैछ । दुई खेलको सिरिजको पहिलो खेल भोलि हुँदैछ । जुलाई ९ मै मलेसिया पुगेको नेपालले केही दिन मलेसियामा प्रशिक्षण समेत गरिसकेको छ । यस्तै दोस्रो खेल आइतवार खेल्नेछ। मलेसियामा दुई खेलसँगै १० दिनको तयारीपछि नेपाली टोली […]

from खेल – News24 : Premium News Channel https://ift.tt/30BFBoR

No comments:

Post a Comment