Thursday, July 25, 2019

गोल्डेन पींक विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने

काठमाडौं । आठौँ गोल्डेन पींक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन् । बीहिबार पत्रकार सम्मेलन गरि आयोजक स्कुल गोल्डेन पींकका प्रिन्सिपल छत्रमणि राईले उक्त जानकारी दिए । पत्रकार सम्मेलनमा गोल्डेन पींकका प्रिन्सिपल राईले विद्यालयनै खेलकुदको मेरुदण्ड भएको बताए। उनले भने, “विद्यालयनै खेलकुदको मेरुदण्ड हो, जग बलियो भए मात्र घर बलियो हुन्छ,हामीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2K1B1cH

No comments:

Post a Comment