काठमाडाैँ । युरोपियन च्याम्पियन लिभरपुल नयाँ सिजनको तयारीमा खराब देखिएको छ । प्रि–सिजन भ्रमणमा हाल अमेरिकामा रहेको लिभरपुल मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । बोस्टनको फेनवे पार्कमा नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको हो । १० खेलाडीमा सीमित भएको सेभिल्लाले लिभरपुललाई २–१ ले पराजित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2GnPJtA
No comments:
Post a Comment