Sunday, October 27, 2019

देउकृष्ण देवानको तिहार कोशेली- ‘तिहार आएको’ (भिडियो)

काठमाडौं । अहिले मुलुकभर तिहारको रौनक छाइरहेको छ । तिहार पर्वको अवसरमा विभिन्न तिहार गीतहरु पनि सार्वजनिक भइरहेका छन् । यसैबीच फिल्म ‘तारेभीर’फेम निर्माता तथा कलाकार देउकृष्ण देवान लिंखाको निर्देशनमा बनेको तिहार गीत ‘तिहार आएको’ सार्वजनिक भएको छ । टीआर सेनेहाङ्गको शब्द तथा चन्दु गोरखालीको एरेञ्जमा ‘तिहार आएको’ गीतलाई समिर सिङ्गक लिम्बुले स्वरबद्ध गरेका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BP4HWW

No comments:

Post a Comment