Sunday, October 27, 2019

इङलिस प्रिमियर लिग : घरेलु मैदानमा लिभरपुलकाे संघर्षपूर्ण जित

एजेन्सी । आइतबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । एनफिल्डमा लिभरपुलले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको पहिलो मिनेटमै ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pikn27

No comments:

Post a Comment