Wednesday, October 30, 2019

ज्ञानेन्द्र मल्ल बने नेपाल क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमको लागि नयाँ कप्तान छनोट गरेको छ । संघले ज्ञानेन्द्र मल्ललाई कप्तानमा चुनिएको हो । पारस खड्काले दिएका कप्तानको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनोट गरेको छ। पारसले एक दशकसम्म राष्ट्रिय टिमको कप्तानीको भूमिका निभाएका थिए भने ज्ञानेन्द्रले उपकप्तानको भूमिका। पारसले इमेलबाट क्रिकेट संघमा राजीनामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qWYp5h

No comments:

Post a Comment