Thursday, October 31, 2019

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि

झापा । झापाको डोमलाल राजवंशी रङ्गशालामा शनिबारदेखि ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ सञ्चालन हुने भएको छ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ नाम दिइएको प्रतियोगितामा पाँच वटा ‘ए’ डिभिजन क्लबसहित १० वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । गोल्डकप आयोजक समितिले प्रतियोगिताको तयारी पूरा भएको बताएको छ । यही कात्तिक १६ गतेदेखि शुरु हुने गोल्डकपको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ozzSlU

No comments:

Post a Comment