Sunday, October 27, 2019

जर्मनको फुटबल क्लब बायर्न म्युनिखले दियाे तिहारकाे अवसरमा शुभकामना

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको उपलक्षमा जर्मनको फुटबल क्लब बायर्न म्युनिखले शुभकामना व्यक्त गरेको छ । चर्चित फुटबल क्लब बायर्न म्युनिखले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस मार्फत सबै नेपाली समर्थकहरुलाई तिहारको शुभकामना भनिएको छ । फेसबुक पेजको स्टाटसमा भनिएको छ- ‘ह्याप्पी तिहार टु अल आवर फ्यान्स् इन नेपाल ।’

from खेल – News24 : Premium News Channel https://ift.tt/2p5zz2F

No comments:

Post a Comment