Sunday, October 27, 2019

तापसी र भूमीको ‘सांड कि आंख’लाई बक्स अफिसमा रुचाइएन

काठमाडौं । निर्देशक तुषार हिरानंदानीको मोस्ट अवेटेड फिल्म ‘सांड कि आंख’ २५ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । यो फिल्ममा तापसी पन्नु र भूमी पेड्नेकर मुख्य भूमिकामा छन् । प्रकाश झा, विनित कुमार सिंह र पवन चोपडालगाएतका चर्चित कलाकारहरु पनि मुख्य भूमिकामा छन् । ‘सांड कि आंख’ उत्तर प्रदेशको बागपतको जोहरी गाउँका दुई दादी सुटर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Pli60D

No comments:

Post a Comment