Sunday, October 27, 2019

फरक-फरक शैलीका दुई फिल्मका कारण उत्साहित छन् कियरा !

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री कियरा अडवाणी आफ्नो सुन्दरता र फिल्म ‘कवीर सिंह’का कारण चर्चामा छन् । ‘कवीर सिंह’को ठूलो सफलतापछि कियरा निकै उत्साहित छन् । सायद कपुरसँगको ‘कवीर सिंह’ले बक्स अफिसमा उत्कृष्ट कमाई गर्न सफल भनेको छ । साथै अभिनेत्री कियराको हातमा दुई वटा राम्रा फिल्महरु पनि छन् । ‘लक्ष्मी बम्ब’ फिल्ममा कियराले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qOL9Q7

No comments:

Post a Comment