Thursday, October 31, 2019

नेपालले एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट खेल्ने, समुह बीमा रहेको नेपालको पहिलो खेल भारतसँग

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने भएको छ । बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता निश्चित नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PAOr3S

No comments:

Post a Comment