Sunday, October 27, 2019

दोस्रो कोञ्ज्योसोम अध्यक्षकप फुटबल प्रतियोगिता सुरु

काठमाडौँ । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले चारघरेको काम्लेचौरमा दोस्रो कोञ्ज्योसोम अध्यक्षकप फुटबल प्रतियोगिता शुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूलनाराको साथ अघि बढेको सो प्रतियोगिता भोलिसम्म चल्नेछ । ललितपुर जिल्लामा खेलकूदको थप विकास, प्रवद्र्धन र विस्तारको लागि सक्दो सहयोग गर्ने सांसद नवराज सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकूद विकासबाट नै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JqpqVg

No comments:

Post a Comment