Sunday, October 27, 2019

टि ट्वान्टी क्रिकेटको बरियतामा नेपालको सुधार, एक स्थान माथि उक्लिदै नेपाल वरियताको १२ औं स्थानमा

काठमाडाैं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको छ । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ८९ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/31TIWQ2

No comments:

Post a Comment