Monday, October 28, 2019

पूजा र आकाशको जोडीमा चौथो फिल्म‘सम्झना बिर्सना’को शुभ मुहूर्त

काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा पछिल्लोपटक निकै मन पराइएका जोडीमा पर्छन् पूजा शर्मा र आकाश श्रेष्ठ । पहिलोपटक फिल्म ‘रामकहानी’मा सँगै देखिएका यी जोडीको माग बढेसँगै यसै जोडीलाई लिएुर फिल्म ‘सम्झना बिर्सना’ को शुक्रबार रजधानीस्थित भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । यो जोडीले अभिनय गरेको फिल्म ‘पोइ पर्यो काले’ हाल हलहरुमा प्रदर्शनरत छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3421Y8q

No comments:

Post a Comment