Tuesday, October 29, 2019

कलाकारहरुको भाइटीका (तस्वीरहरू)

काठमाडाैं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात भाइटीका मंगलवार दाजुभाइले दिदीबहिनीका हातबाट टीका ग्रहण गरेर मनाए । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन हिजो भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PvVKKe

No comments:

Post a Comment