Sunday, October 27, 2019

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्री चितवनमा सम्मानित

केदार शर्मा चितवन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लेखबहादुर क्षेत्री (एलबी) लाई नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन शाखाले शनिबार सम्मान गरेको छ । भरतपुरमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरे । नेपाली क्रिकेटलाई अन्तर्रा्ष्ट्रिय जगतमा चिनाउन र आईसीसीको निलम्बनबाट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32Pjk8h

No comments:

Post a Comment