Monday, December 30, 2019

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

विकास घिमिरे धनकुटा १४ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ्ग–रामसिलिहाङ्ग आठपहरिया महिला गोल्ड कप २०७६ को आज भएको खेलमा नेपाल प्रहरीको विभागीय क्लब नेपाल पुलिसले बसाह राईजिङ्ग क्लब उदयपुरलाई ५–० गोल अन्र्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले निशा सुनुवारको गोल मार्फत खेलको पाँचौ मिनेटमा अग्रता लिएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rKtw4U

No comments:

Post a Comment