Friday, December 27, 2019

डा. सन्तोष उपाध्यायलाई ‘मिस्टर नेपाल २०१९’को उपाधि

काठमाडौं । यो बर्षको ‘मिस्टर नेपाल’को उपाधि डा.सन्तोष उपाध्यायले जितेका छन्। अन्नपूर्ण होटलमा बिहिबार आयोजना भएको ‘मिष्टर नेपाल २०१९’को फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् । उनले मुख्य उपाधिसँगै मिस्टर ट्यालेन्ट, मिस्टर फोटोजेनिकको उपाधि समेत जितेका छन्। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका डा. उपाध्याय हाल कमलबजार अछाममा मेडिकल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3642Pa7

No comments:

Post a Comment