Friday, December 27, 2019

आफ्नो सम्पति छोराको नाममा गर्दै कलाकार कुशल पञ्जावीले गरे सुसाइड

काठमाडौं । कलाकार कुशल पञ्जावीले सुसाइड गरेका छन् । कुशलले सुसाइड नोट लेखेर आफ्नै कोठामा भुण्डिएर सुसाइड गरेका हुन् । कुशलको शबसँगै भेटिएको सुसाइड नोटमा आफ्नो नाममा रहेको सारा सम्पति छोरा, बहिनी र आमा–बुबाको नाममा गरिदिएका छन् । कुशलले अंग्रेजीमा सुसाइड नोट लेखेका छन्, जहाँ उनको ५० प्रतिशत सम्पति बुबा–आमा र बहिनीले बराबरी बाँड्न र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MyBiGa

No comments:

Post a Comment