Saturday, December 28, 2019

भारतीय गायिका आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक

काठमाडाैँ, १३ पुस । भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् । काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए । साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/39m9tdM

No comments:

Post a Comment