Sunday, December 29, 2019

इपिएल : लिभरपुल, म्यानचेस्टर सिटी र चेल्सीको जीत

एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलले वुल्भ्सलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QxqAki

No comments:

Post a Comment