Saturday, December 28, 2019

पोखरा प्रिमियर लिग : विराटनगर टाइटन्सलाई हराउँदै चितवन राईनोजले उचाल्यो उपाधि

उत्तम पौडेल, पोखरा, १२ पुष । विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पीपीएलको उपाधि चितवन राइनोजले उचालेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा चितवनको चुनौती पन्छाउदै पारस खड्काको नेतृत्वमा रहेको चितवनले उपाधि जित्न सफल भएको हो । उपाधि उचालेसंगै चितवनले २७ लाख नगद पुरस्कार र उप विजेता विराटनगरले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36aZ7M8

No comments:

Post a Comment