Saturday, December 28, 2019

वेष्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लेस्टर सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी विजयी भएको छ । गएराति भएकोखेलमा वेष्ट ह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै लेस्टरले जीत निकालको हो । जीतका लागि इहानाचो र ग्रेले एक एक गोल गरेका थिए भने फोर्नल्सले वेस्ट ह्यामका लागि एक गोल गरे । खेल सुरु भएदेखि नै दबाबमा राखेको लेस्टरले ४० औं मिनेटमा गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2SvrNLI

No comments:

Post a Comment