Tuesday, December 31, 2019

ज्ञान निकेतन बास्केटबल प्रतियाेगितामा ४० टिमकाे सहभागिता रहने

काठमाडौं, पुस १५ गते । ज्ञान निकेतन स्कुलको आयोजनामा १९ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप माघ १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जनाएका छन् । संयोजक कुँवरका अनुसार प्लस टु ब्वाइज, सिनियर ब्वाइज र जुनियर ब्वाइजमा खेल हुने छ । प्लस टु ब्वाइज र सिनियर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rImqOh

No comments:

Post a Comment