Tuesday, December 31, 2019

सन्तोष र अन्जन एन्फाकाे ४५ दिने प्रतिबन्धपछि शहीद स्मारक ए डिभिजन लिग फुटबल खेल्दै

काठमाडौं, १६ पुष । राष्ट्रिय फुटबल टाेलीका सदस्य सन्तोष तामाङ र अन्जन विष्ट मैदानमा उत्रिन पाउने भएका छन् । उनीहरुले यही हप्तादेखि मैदानमा उत्रिन पाउने भएका हुन् । विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल अगाडि नाइट क्लबमा गएका तामाङ र विष्टमाथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ४५ दिने प्रतिबन्ध र ५० हजार जरिबाना लगाएकाे थियाे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39vfp4v

No comments:

Post a Comment