Thursday, December 26, 2019

लिभरपुलकाे अपराजित यात्रा कायमै, आफ्नै घरेलु मैदानमा लेस्टर सिटी ४-० ले पराजित

एजेन्सि, ११ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसकै मैदानमा ४-० को अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । लिभरपुललाई शानदार जित दिलाउनको लागि ब्राजिलियन फरवार्ड रोवर्टो फिर्मिनोको दुई गोल गरे भने जेम्स मिल्नर र एलेक्सजेन्डर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZzkPa4

No comments:

Post a Comment