Sunday, December 29, 2019

सीसीआरसी बन्यो चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगिताको च्याम्पियन

काठमाडौं । सीसीआरसी चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेको छ । सीसीआरसी लगातार तेश्रोपटक च्याम्पियन बनेको हो । सुरुको संस्करणमा पनि सीसीआरसी फाइनलमा पुगेको थियो । त्यसमा भने सीसीआरसी चुक्यो । चारै संस्करणको फाइनल खेल्ने सीसीआरसी एक्लो टिम हो । बुद्धनगरस्थित रोजबड स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सीसीआरसीले टाइम्स इन्टरनेसनललाई ६२–५७ ले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tg1SwJ

No comments:

Post a Comment