Thursday, December 26, 2019

आफ्नै घरेलु मैदानमा चेल्सी साउथह्याम्टनसँग पराजित

एजेन्सी, ११ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी साउथह्याम्पटनसँग पराजित भएको छ । बिहीबार राति भएको खेलो चल्सी आफ्नै घरेलु मैदानमा साउथह्याम्टनसँग २-० गोल अन्तरले पराजित भएको हो । साउथह्याम्पटनलाई जित दिलाउनको लागि मिचेल ओवाफेमी र नाथन रेडमन्डले समान एक/एक गोल गरे । खेलको ३१औं मिनेटमा मिचेल ओवाफेमीले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34YMX7q

No comments:

Post a Comment