Sunday, December 29, 2019

शहीद स्मारक लिग : अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

काठमाडौँ, १४ पुस  । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ । दुई खेलमा जीत र एकमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Qu3Rpo

No comments:

Post a Comment