Wednesday, August 19, 2020

अभिषेक रिजाल भारतीय क्लबमा आबद्ध

काठमाडौं, ४ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आबद्ध भएका छन् । अभिषेक आइलिगको दोस्रो डिजिभन र कोलकाला लिग खेल्दै आएको मोहम्मेदनमा तीन वर्षका लागि अनुबन्धित भएका हुन् । उनको सम्झौता २०२० अगस्ट २० देखि लागू हुने सम्झौता गराउन भूमिका निर्वाह गरेका रविन चन्दले जानकारी गराए । मोहम्मदनले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3gaxmHH

No comments:

Post a Comment