Wednesday, August 19, 2020

सर्वाधिक कमाउने महिला खेलाडीकाे सूचिमा टेनिसकै ९ जना

एजेन्सी, ४ भदाै । विश्वका महिला खेलाडीले अघिल्ला वर्षमा कमाएको सूची अमेरिकाको बिजनेस म्याग्जिन फोर्व्स सार्वजनिक गरेकाे छ । फोर्व्सले शीर्ष १० खेलाडी सार्वजनिक गरेकाे हाे । उक्त सूचीमा ९ जना टेनिस खेलाडी रहेका छन्। शीर्षस्थानदेखि नवौं स्थानसम्म टेनिसका खेलाडी र १०औं स्थानमा भने फुटबल खेलाडी रहेका छन्। जुन २०१९ र जुन २०२० बीच फोब्र्सले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YjxJcF

No comments:

Post a Comment