Sunday, August 2, 2020

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

एजेन्सी, १८ साउन । बलिउडका अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ।उनका छोरा अभिषेक बच्चनले ट्वीट मार्फत अमिताभ कोरोना मुक्त भएको जानकारी दिएका हुन्। कोरोनाको संक्रमण भएको कारण अमिताभ बच्चनलाई नानावटी अस्पतालमा भर्ना गरिएको थियो। अभिषेक बच्चनले ट्वीटरमा लेखेका छन्, मेरो बुबाको रिपोर्ट नेगेटिभ आएको छ।उहाँलाई अस्पतालले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/39Q9irY

No comments:

Post a Comment