Sunday, August 2, 2020

लकडाउन खुलेसंगै बन्जीजम्पमा रम्ने पर्यटक बढ्दै

रबिना बोहरा बागलुङ, १८ साउन । कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको लकडाउन खुलेसंगै बागलुङमा निर्माण भएको बन्जीजन्पमा पर्यटकहरुको आगमन बढ्दै गएको छ । साहसिक पर्यटकलाई आकर्षित गर्न निर्माण गरिएको बन्जीजम्प सञ्चालनमा नआएको भएपनि अवलोकन तथा घुमफिरका लागि पर्यटकहरु आउन थालेको लगानीकर्ताहरु बताउछन् ।‘द क्लिफप्रालि’ ले बागलुङको नारायणस्थान र पर्वतको कुश्माबजार जोड्नेगरी सिंगल स्पानको झोलुङ्गे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33hga06

No comments:

Post a Comment